बाणिज्य व्यवसायको नियमन तथा सहजकिरण मार्फत राष्ट्यि अर्थतन्त्रमा बाणिज्य क्षेत्रको योगदान बढाउने र गुणस्तरीय वस्तु तथा सेवा पाउने उपभोक्ताको अधिकार संरक्षण गर्ने ।

निकासी पैठारी तथा अन्तर प्रदेश लगायतका आन्तरिक व्यापार व्यवसायको नियमन तथा व्यवस्थापन, सहजीकरण र प्रबर्धन गरी व्यापार घाटा कम गर्दै राष्ट्यि अर्थतन्त्रमा बाणिज्य क्षेत्रको योगदान बढाउने र बजारमा व्यवसायिक क्रियाक्लाप स्वच्छ, पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्नेे ।

कार्यालय सम्पर्क

facebook

Twitter

Youtube

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय
विराटनगर

वेबसाईट: https://biratnagar.doc.gov.np
ई-मेल: banijyabrt10@gmail.com
टेलिफोन न. : 021-475454
ठेगाना: विराटनगर–१०, (सोमबारेहाट) मोरङ नेपाल

सूचना अधिकारी (दीर्घ बहादुर घिमिरे) : ९८५२०८१०४९

© 2026 System: Log in

Developed By:- Websoft IT Nepal Pvt. Ltd.