२०१६ साल पौष २० गते नेपाल गजेट भाग ४ खण्ड ९ मा प्रकाशित तत्कालीन नेपाल सरकार, उद्योग तथा वाणिज्य मन्त्रालयको सूचना अनुसार उक्त मन्त्रालय अन्तर्गत रहेका सिभिल सप्लाइज विभाग र सेन्ट्रल पर्चेज डिर्पाटमेन्ट दुवैलाई समायोजन गरी वाणिज्य विभागको स्थापना भएको हो । त्यस पछिकाे वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभाग (हाल वाणिज्य, आपूर्ति तथा उपभाेक्ता संरक्षण विभाग) मातहत रहेको ५ वाणिज्य कार्यालयहरू मध्येकाे वाणिज्य कार्यालयहरू मध्येकाे वाणिज्य, आपूर्ति तथा उपभोक्ता स‌ंरक्षण कार्यालय, विराटनगर एक हाे ।

लामो समयसम्म विराटनगरको विभिन्न स्थानमा भाडामा रहेका यस कार्यालयको २०६१ सालमा साविक विराटनगर उपमहानगरपालिका वडा नं. १३ हाल विराटनगर महानगरपालिका वडा नं. १० तिनटोलिया, सोमवारे हटिया सरकारी कार्यालय परिसरमा आफ्नै कार्यालय भवन निर्माण गरि सेवारत छ ।

कार्यालय सम्पर्क

facebook

Twitter

Youtube

नेपाल सरकार
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग
वाणिज्य,आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय
विराटनगर

वेबसाईट: https://biratnagar.doc.gov.np
ई-मेल: banijyabrt10@gmail.com
टेलिफोन न. : 021-475454
ठेगाना: विराटनगर–१०, (सोमबारेहाट) मोरङ नेपाल

सूचना अधिकारी (दीर्घ बहादुर घिमिरे) : ९८५२०८१०४९

© 2026 System: Log in

Developed By:- Websoft IT Nepal Pvt. Ltd.